'सम्पन्नल&#x

'सम्पन्नलाई पनि कर्णालीमा उपचार गर्ने वातावरण तयार गर्छौँ'

कर्णाली प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले सम्पन्न वर्ग आकर्षिक हुने गरी अस्पतालको विकास गर्ने बताउनुभएको छ । प्रदेश अस्पताल सुर्खेतद्वारा मङ्गलबार आयोजित आर्थिक वर्ष २०७३/७४–२७७/७८ सम्म सेवाग्रहीले अन्तरङ्ग, बहिरङ्ग विभागबाट लिएका उपचार सेवा, शल्यक्रियासहितका तथ्याङ्क सार्वजनिक कार्यक्रममा निर्देशक उहाँले तथ्याङ्कबाट विगतमा यहाँको स्वास्थ्य अवस्था र हालको वस्तुस्थितिले देखाएको प्रगतिबारे स्पष्ट भएको जनाउनुभयो ।

Related Keywords

Kathmandu , Bagmati , Nepal , Nilam Khadka , Damber Khadka , Prasad Bhandari , Karnali Pradesh , Science National , Bhandari Health , Ward Service Start , Hospital Development , Ultra Service , Karnali Pradesh Hospital , Pradesh Hospital Tuesday , Pradesh Hospital , Medical Science National , கட்மாண்டு , பாக்மாடி , நேபால் , பிரசாத் பண்டாரி , கர்னாலி பிரதேஷ் , அறிவியல் தேசிய , மருத்துவமனை வளர்ச்சி , அல்ட்ரா சேவை ,

© 2025 Vimarsana