नागरिकता &#x

नागरिकता &#x

नागरिकता अध्यादेशसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित

सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गरेको छ । बुधबार उक्त मुद्दाको सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेशी तोकिएको थियो । उक्त इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा हुनुहुन्थ्यो ।

Related Keywords

Kathmandu, Bagmati, Nepal, Mira Khadka, Hari Karki, Mahanta Thakur, Council Of Ministers, Wednesday The, Chief Shumsher, Dip Karki, Bahadur Royal, Pokharel Prime Minister,