Vimarsana
Biggest News Aggregation in the World

Dip Karki News Today : Breaking News, Live Updates & Top Stories | Vimarsana

Stay updated with breaking news from Dip Karki. Get real-time updates on events, politics, business, and more. Visit us for reliable news and exclusive interviews.

Top News In Dip Karki Today - Breaking & Trending Today

राष्ट्रिय सभामा बामदेव गौतमको मनोनयनविरुद्ध मुद्दा 'हेर्न नभ्याइने' सूचिमा - Vimarsana News

राष्ट्रिय सभामा बामदेव गौतमको मनोनयनविरुद्ध मुद्दा 'हेर्न नभ्याइने' सूचिमा

सर्वोच्च आलतले राष्ट्रिय सभामा वामदेव गौतमको मनोनयनविरुद्ध परेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्à¤...

सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा - Vimarsana News

सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा

सर्वोच्च अदालतको संवैधानिक इजलासमा सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ हुँदै छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सभामुख सापकोटाविरुद्धको मुद्दाको सुनुवाइको पेशी तोकि...

सभामुख अग्नि सापकोटाविरुद्धकाे मुद्दा 'हेर्न नमिल्ने'मा - Vimarsana News

सभामुख अग्नि सापकोटाविरुद्धकाे मुद्दा 'हेर्न नमिल्ने'मा

सभामुख अग्नि सापकोटाविरुद्ध मुद्दामा परेको रिट ‘हेर्न नमिल्ने’मा परेको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले उक्...

नागरिकता अध्यादेशसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित - Vimarsana News

नागरिकता अध्यादेशसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित

सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित गरेको छ । बुधबार उक्त मुद्दाको सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेशी तोकिएको थियो । उक्...

संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा आजदेखि सुनुवाइ हुँदै - Vimarsana News

संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा आजदेखि सुनुवाइ हुँदै

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अध्यादेशमार्फत संवैधानिक परिषद्को बैठकसम्बन्धी नियम सच्याएर गरिएका नियुक्त खारेजीको माग गर्दै परेको रिटमा शुक्रबारबाट सुनुवाइ हुने भएको छ ।