राष्ट्रि	

राष्ट्रिय सभामा बामदेव गौतमको मनोनयनविरुद्ध मुद्दा 'हेर्न नभ्याइने' सूचिमा
सर्वोच्च आलतले राष्ट्रिय सभामा वामदेव गौतमको मनोनयनविरुद्ध परेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले उक्त मुद्दा ‘हेर्न नभ्याइने’ सूचिमा राखेको हो ।
Related Keywords
Kathmandu, Bagmati, Nepal, Mira Khadka, Dinesh Tripathi, Tripathi Gautam, Hari Karki, Bhatta Gautam, Council Of Ministers, Bidhya Bhandari National House, Gautam Council Of Ministers, Gautam National, National House, Bam Gautam Issue, Bam Gautam Failed Issue, Wednesday Chief Shumsher, Dip Karki, Gautam Council, President Bidhya Bhandari National House, President Office August, Bhatta President, Saying Gautam,