सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा
सर्वोच्च अदालतको संवैधानिक इजलासमा सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ हुँदै छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सभामुख सापकोटाविरुद्धको मुद्दाको सुनुवाइको पेशी तोकि...