अझै रोकिएन बालविवाह
अझै रोकिएन बालविवाह शेयर गर्नुहोस: निरा गौतम रुपन्देही, असार २७ गते । बुटवल उपमहानगरपालिका–१३ की रीना थापाको पाँच वर्षअघि विवाह भयो । स्थानीय बोर्डिङ स्कूलमा कक्षा–८ मा पढ्दै गर्दा १५ वर्षको उमेरमा उनको विवाह भय...
Source: gorkhapatraonline.com