वैदेशिक र&#x

वैदेशिक रोजगारीमा सुदूरपश्चिम र कर्णाली कमजोर:अधिकांशको गन्तव्य भारत
वैदेशिक रोजगारीमा सुदूरपश्चिम र कर्णाली प्रदेश ज्यादै कमजोर र प्रदेश १ र २ सशक्त देखिएका छन् । प्रदेशगत आधारमा वैदेशिक रोजगारीबारे गरिएको एक अध्ययनअनुसार नेपालको कुल वैदेशिक रोजगारीमा सुदूपश्चिमको प्रतिशत २.६ प्रतिशत र कर्णालीको ३.२ प्रतिशत रहेको छ । प्रदेश १ र प्रदेश २ बाट भने क्रमशः २४.४ प्रतिशत र २४.२ प्रतिशत रहेको छ ।
Related Keywords
Qatar, India, Gandaki, Nepal, Mugu, Nepal General, Saudi Arabia, Jajarkot, Jumla, Rukum, Bagmati, Surkhet, Saudi, Nirmala Regmi, Karnali Pradesh, Center Nepal, Office Surkhet, Young, Center Feb End International, Country Foreign, Ray Ghimire Foreign, Karnali Province Humla, Bay Country, Ghimire Nepal Foreign,