वैदेशिक रोजगारीमा सुदूरपश्चिम र कर्णाली कमजोर:अधिकांशको गन्तव्य भारत
वैदेशिक रोजगारीमा सुदूरपश्चिम र कर्णाली प्रदेश ज्यादै कमजोर र प्रदेश १ र २ सशक्त देखिएका छन् । प्रदेशगत आधारमा वैदेशिक रोजगारीबारे गरिएको एक अध्ययनअनुसार नेपालको कुल वैदेशिक रोजगारीमा सुदूपश्चिमको प्रतिशत २.६ प्रतिशत र कर्à¤...
Source: gorkhapatraonline.com