वाराणसीस्थित ज्ञानवापी मस्जिद र काशी विश्वनाथ मन्दिरको विवाद किन अदालतमा उल्झिइरहेको छ ?
सन् १९८६ मा बाबरी मस्जिदको ताला खोलिएपछि सुरु भएको राम मन्दिर आन्दोलनमा बीच बीचमा मथुरा र काशीको नाम पनि उठ्ने गथ्र्यो । अहिले बाबरी मस्जिद ध्वस्त भएको ३० वर्ष पूरा हुन लागेको छ । काशी र मथुराको मुद्दा अदालतमा छ । भलै सर्वोच्चक...
Source: ratopati.com