'निषेधाज्ञा मात्रै खुकुलाे भएको हो, कोरोना सङ्क्रमण घटेको छैन'
‘निषेधाज्ञा मात्रै खुकुलाे भएको हो, कोरोना सङ्क्रमण घटेको छैन’ शेयर गर्नुहोस: पाँचथर, साउन ३ गते । कोरोना भाइरस सङ्क्रमणको जालो तोड्न भन्दै जारी गरिएको निषेधाज्ञा पाँचथरमा विगत ६८ दिनदेखि निरन्तर छ । हालसम्म नौप...
Source: gorkhapatraonline.com