काठमाडाैंकाे फाेहाेर व्यवस्थापनकाे विकल्प 'बन्चरेडाँडा ल्याण्डफिल्ड साइट' बन्न अझै समय लाग्ने
हाल काठमाडौँ महानगरपालिकाले सिसडोलमा रहेको डम्पिङ साइडमा फोहोर व्यवस्थापन गर्दै आएको भए पनि बाटोको कारण समस्या उत्पन्न भएको छ । अहिले महानगरको सबैभन्दा ठूलो समस्याको रुपमा फोहोर व्यवस्थापन छ । काठमाडौँको फोहोर व्यवस्थापनक...
Source: gorkhapatraonline.com