फोनिजद्वारा आठ पत्रकार सम्मानित
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आफ्नो २२ औं स्थापना दिवसको अवसरमा आठ जना पत्रकार र दुई मातृभाषी पत्रिकालाई सम्मानित गरेको छ । स्थापना दिवसको अवसरमा बुधबार यहाँ आयोजित कार्यक्रममा सो सम्मान प्रदान गरेको हो । फोनिà...
Source: gorkhapatraonline.com