लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी (फोटो फिचर)
हिमाली जिल्ला हुम्लामा बोटमा लागेका स्याउ पाक्नै लागेका छन् । स्याउ पाक्न लागेपछि किसानमा भने खुसीयाली छाउन थालेको छ । जति फल्नु पर्ने हो त्यति फल्न नसके पनि बोटमा लागेका स्याउ फल्न लागेपछि ८० वटा बोट लगाउनु भएकी शान्ति बोहराल...
Source: gorkhapatraonline.com