बढ्दो चिनियाँ शक्ति चीन उदीयमान शक्ति होइन, उदाइसकेको शक्ति हो ।
शेयर गर्नुहोस:
गोपाल खनाल
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले असार १७ मा स्थापनाको एक सय वर्ष पूरा गर्दा बेइजिङले विश्वलाई आफ्नो बढ्दो शक्तिको प्रस्ट सन्देश दियो । विश्व भने चिनियाँ विकासबाट आवरणमा आक्रोशित र भित्र बढी त्रसित देखिन्छ । नयाँदिल्लीदेखि वा