सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सभाबाट पारित
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ । आइतबार बसेको प्रदेश सभा बैठकले सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई पारित गरेको हो । गत बिहिबार प्रदेश प्रमुà...
Source: gorkhapatraonline.com