चेतनामुलक विषयमा लघु फिल्म 'चरित्र' निर्माण
लघु फिल्म ‘चरित्र’ निर्माण भएको छ । आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा फिल्म निर्माण भएको हो । रामकाजी घिमिरेको लेखन रहेको फिल्ममा कपिल कार्कीको निर्देशन रहेको छ ।निर्देशक कार्कीकै निर्माण रहेको फिल्ममा उत्तम केसी, स्रोता आ...
Source: ratopati.com