काभ्रेपलाञ्चोकलाई काठे खम्बामुक्त जिल्ला बनाइँदै
नेपाल विद्युत् प्राधिकरणले जिल्लालाई काठे खम्बामुक्त बनाउने भएको छ । प्राधिकरणको वितरण केन्द्र बनेपास्थित कार्यालयले विद्युतका काठका खम्बा विस्थापन गर्न बजेट मागसँगै कार्ययोजना अघि बढाएको जनाएको छ । विद्युत्का लागि वर्षौ...