ह्वाइट गुम्बामा युवतीसँग आँखा जुध्दा जन्मिएको गीत
सुशील नेपाल २०७८ असार १९ गते १२:३२ मा प्रकाशित प्रतिक्रिया को होला त्यो मसँग आँखा जुधाउने न चिने’नि मसँग अलि लजाउने… आठ वर्षअघि यो गीत सार्वजनिक भयो । रेडियो, टेलिभिजन, लामो दूरीका यातायात र क्याफेतिर महीनौंसम्म घन्किरह्यो । वà...
Source: onlinekhabar.com