दूधमा आत्मनिर्भर (सम्पादकीय)
नेपालमा पशुपन्छी व्यवसायी आत्मनिर्भर हुँदैछन् । अन्डा र कुखुराको मासुपछि अबका दिन दूधमा पनि नेपाल आत्मनिर्भर हुँदैछ । जानकारहरूका अनुसार अन्डा र कुखुराको मासुमा २० वर्षयता पूर्ण रूपले आत्मनिर्भर नेपाल खसीको मासुमा अझै ५० à...
Source: gorkhapatraonline.com