'दुई सदनबीचको विभेद अन्त्य हुनुपर्छ'
‘दुई सदनबीचको विभेद अन्त्य हुनुपर्छ’ शेयर गर्नुहोस: सविता शर्मा काठमाडौँ, असार २८ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद वामदेव गौतमले सङ्घीय संसद्का दुई सदनबीच भएको विभेद अन्त्य हुनुपर्ने बताउनुभएको छ ...
Source: gorkhapatraonline.com