लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)
शासनको अवधारणात्मक पक्ष १. सङ्गठित अपराध भन्नाले के बुझिन्छ ? नेपालमा सङ्गठित अपराधको निवारणका लागि भएका प्रयास छोटकरीमा चर्चा गर्नुहोस् । गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिको समूहबाट हुने आपराधिक कार्यलाई सङ्गठित अपराध ...
Source: gorkhapatraonline.com