सुदूरपश्चिममा ४५ प्रतिशत रोपाइँ सम्पन्न
सुदूरपश्चिममा ४५ प्रतिशत रोपाइँ सम्पन्न शेयर गर्नुहोस: राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर, असार १३ गते । सुदूरपश्चिम प्रदेशमा हालसम्म ८५ हजार ३६८ (४५ दशमलव ९३) हेक्टर क्षेत्रफलमा धान रोपाइँको काम सकिएको छ । निरन्तर...
Source: gorkhapatraonline.com