Live Breaking News & Updates on District hospital mugu

Stay updated with breaking news from District hospital mugu. Get real-time updates on events, politics, business, and more. Visit us for reliable news and exclusive interviews.

​​Three people who died of viral fever in Mugu confirmed to be infected with influenza virus

MUGU, Jan 31: It has been confirmed that three people who died in Soru Rural Municipality-6, Purumuru, which is in the northern part of Mugu district, were infected with influenza virus.

Kushum-dholi , Kamal-dhungana , Kriti-chatyal , National-public-health-laboratory-in-teku , Ministry-of-health , Disease-control-division , World-health-organization , Soru-rural , District-hospital-mugu , National-public-health-laboratory , District-officer

Karnali Cultivating Own Skilled Health Workers

Local governments in Karnali Province are offering scholarships to aspiring local students to study medicine, engineering and chartered accountancy, among other courses, to address the shortage of skilled human resource.

Kalikot , Nepal-general- , Nepal , Jajarkot , Karnali , Bangladesh , Bheri , Achham , Kathmandu , Bagmati , Mugu , Birendranagar

बोलेरो जीप दुर्घटनामा सहचालकको मृत्यु ,चालक घाईते


बोलेरो जीप दुर्घटनामा सहचालकको मृत्यु ,चालक घाईते
  
शेयर गर्नुहोस:
हुम्ला समाचारदाता
हुम्ला साउन १३ गते । हुम्ला आउने क्रममा मुगु जिल्लाको बाम गाउँँमा बोलेरो जीप दुर्घटना भएको छ । जीप दुर्घटनाबाट सहचालकको मत्यु भएको छ भने चालक घाईते भएका छन् ।
जिल्ला ट्राफिक कार्यालय मुगुका प्रहरी सहायक निरीक्षक भरत बहादुर शाहीले मुगुबाट हुम्ला आउने क्रममा जीप दुर्घटना हुँदा एक जनाको उपचारका क्रममा मुगु अस्पतालमा मृत्यु भएको बताउनुभयो । मुगुको रुगाबाट हुम्ला आउँदै गरेको लु १ ज ४१०२ नम्बरको जीप दुर्घटना भई सहचालकको हर्क बहादुर ऐडीको मृत्यु भएको हो ।
हुम्ला जिल्ला चंखेली घर भएका पर्बसिंह ऐडीको जीपका सहचालक सोही गाउँका हर्कबहादुर ऐडीको मुगु जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मुगु जिल्लाको रुगाबाट हुम्ला जिल्लाको चंखेली गाउँपालिका आउने क्रममा अघिल्लो पट्टीको टायर फुत्किदा जीप सडकमै पल्टेको थियो । जीप पल्टिदा सहचालक र चालक दुबै च्यापिएको अवस्था भेटिएका थिए ।
चालक दलवीर रोकाया गम्भीर घाईते भएको जनाइएको छ । चालक दलवीर रोकाया जिल्ला अस्पताल मुगुमा उपचार गराई रहेको र उहाँकोे अवस्था पनि गम्भीर रहेको बताइएको छ । रुगाबाट करिब ३ बजे तिर हिडेको उक्त जीप मंगलबार साँझ मुगु जिल्ला छायानाथ रारा नगरपालिकाको बामस्थित नाफा भन्ने ठाउँमा चार बजे तिर दुर्घटनामा परेको उहाँले बताउनुभयो । जीपमा चार जना यात्रु रहेको तर सबै सकुसल रहेको बताईएको छ । जीपका मालिक, चालक र सहचालक चंखेली गाउँपालिका वडा नम्बर ३ का हुन । 
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
यो पनि हेर्नुहोस्

India , Mugu , Nepal-general- , Nepal , Bharat , Shahi-humla , District-traffic-office-rara , Humla-august , Humla-district , Village-mugu-district-hospital , Mugu-district-humla , District-hospital-mugu