शिल्पा सेट्टीका श्रीमानमाथि पोर्न फिल्म बनाउने र बेच्ने अरोप, मध्यरातमा पक्राउ
अनलाइनखबर २०७८ साउन ५ गते ९:०७ मा प्रकाशित प्रतिक्रिया बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा पक्राउ परेका छन् । पोर्न फिल्म बनाएको र बेचेको आरोपमा उनलाई पक्राउ गरिएको हो । राज कुन्द्रालाई मुम्बई प्रहरीको क्रा...
Source: onlinekhabar.com