धानबालीमा रोग लागेपछि किसान चिन्तित
नवलपरासी(बर्दघाट सुस्तापूर्व) नवलपुरमा लगाइएको धानबालीमा रोग देखिएपछि किसान चिन्तित बनेका छन् । वडा नं १४ का किसान मानसिंह गुरौको १० कट्ठा क्षेत्रफलमा लगाइएको धान पूरै रातो भएर सुकेको छ । “गोडमेल गरेर मलजल हालेपछि धान सप्रेलà¤...
Source: gorkhapatraonline.com