कथा : मुढो
‘‘जसे बिरामी भइछे, हस्पिटल लगेछन् रे ।’’ ‘‘आइसियुमा राखेछन् रे, बाँच्ली जस्ती छैन रे ।’’ भेटेर आउनेहरूले कुरा गर्थे । ‘‘के बाँच्ली त नि । जण्डिस लागेको बेलामा धोकेपछि ।’’ मैले यस्तै विभिन्न कुरा सुनेँ । विचरी जसे भाउजू ! देख्दा, भ...
Source: gorkhapatraonline.com