Live Breaking News & Updates on Helambu

Stay updated with breaking news from Helambu. Get real-time updates on events, politics, business, and more. Visit us for reliable news and exclusive interviews.

EDITORIAL: Ensure resettlement

EDITORIAL: Ensure resettlement
thehimalayantimes.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from thehimalayantimes.com Daily Mail and Mail on Sunday newspapers.

Helambu , Nepal-general- , Nepal , National-reconstruction-authority , Melamchi-municipality , நேபால் , தேசிய-புனரமைப்பு-அதிகாரம் ,

तत्काल पानी ल्याउन असम्भव


   मेलम्ची आयोजना बन्यो बगर   
तत्काल पानी ल्याउन असम्भव
  
शेयर गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन २० गते । दुई पटकको बाढीले क्षतविक्षत बनाएको मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकावासीको तिर्खा मेटाउने विषय थप अन्योल बनेको छ । असार १ र साउन १७ गतेको बाढीले आयोजनाका भौतिक संरचनामा क्षति पु¥याएपछि आयोजना नै अनिश्चित भएको छ । लेदोसहितको बाढीले हेडवक्स निर्माणस्थल पुरिएर बगर भएको छ ।
निर्माणस्थलमा पुग्ने सडक, हेडवक्स, पुल र सुरुङको पुनः निर्माण नभई पानी पठाउन सकिने अवस्था छैन । मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले भन्नुभयो, “पुरिएका सबै संरचना सफा गर्नु प¥यो । वैकल्पिक माध्यमबाट पानी पठाउन सकिने अवस्था हो तर त्यो पनि निर्माण गर्नुपर्छ । पहिला सडक बन्नुपर्छ, अब कसरी अगाडि बढ्ने भन्ने कुराको निश्चित भइसकेको छैन ।” असार १ गतेको भन्दा साउन १७ गतेको बाढी ठूलो रहेको हेलम्बु गाउँपालिकाले जनाएको छ । खोलाले लेदोसहितको माटो बालुवा ल्याएर बगर क्षेत्र विस्तार गरिरहेको छ । खोलाको उचाइ पनि बढाइरहेको छ । जसले गर्दा मेलम्ची आयोजनाका हेडवक्सदेखिका सबै संरचना पुरिएका छन् । नदीले धार परिवर्तन गरेको छ ।
हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमल्सेनाले भन्नुभयो, “हिमालको तल्लो भेगमा पहिरो गइरहेका छन् । भेनाथाङमा ठूलो पहिरो गइरहेको छ । अझै ७५ प्रतिशत त्यो पहिरो झर्न बाँकी रहेको भनिएको छ । त्यसले नदी थुनिने, अझै बाढी आउने सम्भावना छ । जुनसुकै बेला पनि बाढी आउन सक्ने अवस्था छ । मेलम्ची आयोजना सबै पुरिएर बगर भएको छ । ”
बाढीले आयोजनाका भौतिक संरचना पुरिएका छन् । पुलहरू बगाएका छन् । निर्माणस्थलमा बालुवा, ढुङ्गा् गिट्टी थुप्रिएर बगर भएको छ । बाढी आउने र पहिरो जाने क्रम नरोकिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । तत्काल निर्माणस्थल पुगेर काम सुरु गर्न सक्ने अवस्था छैन । बाटो अवरुद्ध भएका कारण कुनै पनि औजार लिएर जान सक्ने अवस्था नरहेको पन्तको भनाइ छ ।
उहाँका अनुसार आयोजना निर्माणस्थलमा पुग्ने पहुँचमार्ग र पुल बाढीले बगाएकाले ट्र्याक खोल्नुपर्ने अवस्था छ । तर वर्षात्मै ट्र्याक खुला गर्न सकिने अवस्था छैन । मेलम्ची बजारदेखि १६ किलोमिटर अगाडि टिम्बुअगरी खण्डमा मोटरबाटो बगाएको छ । सो स्थानमा नयाँ ट्र्याक खोल्नुपर्छ । समितिका अनुसार करिब आठ स्थानमा नयाँ ट्र्याक खुलाउनुपर्नेछ ।
हेडवक्स करिब १५ मिटर पुरिएको समितिले जनाएको छ । हेडवक्समा करिब पाँच लाख घनमिटर गिट्टी, बालुवा र ढुङ्गा थुप्रिएको छ । त्यसलाई हटाउन करिब ४० करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । अस्थायी ड्याम र पुलहरू सबै बाढीले बगाएको छ ।
हाल सुरुङभित्र पानी भरिएको छ । अम्बाथानको सहायक सुरुङ टालिएर अवरुद्ध छ । आयोजनामा करिब तीन अर्ब बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ तर विस्तृत अध्ययन हुन बाँकी नै छ ।
बाढीले आयोजनाको सुरुङमा भने क्षति पु¥याएको छैन । आयोजनाका अनुसार माथिल्लो तटीय क्षेत्रको भौगर्भिक अवस्थाबारे अध्ययन नगरी मेलम्ची आयोजना के हुन्छ भन्न सक्ने अवस्था छैन । जुनसुकै बेला लेदोसहितको बाढी आउन सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रको अध्ययन गरी दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता रहेको खानेपानी मन्त्रालयले जनाएको छ ।
 
यो पनि हेर्नुहोस्

Kathmandu , Bagmati , Nepal , Helambu , Nepal-general- , Development-committee , Beach-the , Melamchi-project , Place-new , கட்மாண்டு , பாக்மாடி

मेलम्चीमा वैकल्पिक उपाय अपनाएर विद्युत् जोड्न मन्त्री भुसालको निर्देशन

मेलम्चीमा वैकल्पिक उपाय अपनाएर विद्युत् जोड्न मन्त्री भुसालको निर्देशन
gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.

Kathmandu , Bagmati , Nepal , Banepa , Nepal-general- , Helambu , Raj-pandey , Madhava-neupane , Bagmati-ta-office , Promotion-center , Minister-bhusal , Melamchi-market

Govt effortful to resume power supply in flood-hit Melamchi

Govt effortful to resume power supply in flood-hit Melamchi
cityof7lakes.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from cityof7lakes.com Daily Mail and Mail on Sunday newspapers.

Kathmandu , Bagmati , Nepal , Helambu , Nepal-general- , Madhav-neupane , Melamchi-nagar , Melamchi-bazar , Pampha-bhusal , Energy-promotion-centre , Nepal-electricity-authority , Bagmati-provincial-office

मनसुन शुरु भएयता हालसम्म देशभर ६१९ बाढीपहिरोका घटना

मनसुन शुरु भएयता हालसम्म देशभर ६१९ बाढीपहिरोका घटना
gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.

Kathmandu , Bagmati , Nepal , United-states , Helambu , Nepal-general- , Sundarijal , Ministry-united-states , Nationalr-department , Nepal-police , Nepali-army

मेलम्चीको बाढीमा हिमनदी मुख्य कारण रहेको अनुमान

मेलम्चीको बाढीमा हिमनदी मुख्य कारण रहेको अनुमान
gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.

Helambu , Nepal-general- , Nepal , Department-division-helambu , Royal-keshav-gurung-kathmandu , Melamchi-river , Melamchi-market , நேபால் ,

बाढीले हालसम्म ६० घर टहरा बगायो, बाहुनेपाटी पुल जोखिममा

बाढीले हालसम्म ६० घर टहरा बगायो, बाहुनेपाटी पुल जोखिममा
gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.

Helambu , Nepal-general- , Nepal , Saturday-melamchi-river , நேபால் ,

दार्चुला घटनाको विषयमा सरकारले खोजविन गरिरहेको छः गृहमन्त्री खाँण

दार्चुला घटनाको विषयमा सरकारले खोजविन गरिरहेको छः गृहमन्त्री खाँण
gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.

Kathmandu , Bagmati , Nepal , Dhanusha , Nepal-general- , Dadeldhura , Helambu , Khadka , Bhagwati-neupane-darchula , Sher-kunwar-indian , Janardan-gautam , Bal-mahakali

पुनः विस्थापित भए मेलम्चीका बाढीपीडित

पुनः विस्थापित भए मेलम्चीका बाढीपीडित
gorkhapatraonline.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from gorkhapatraonline.com Daily Mail and Mail on Sunday newspapers.

Kathmandu , Bagmati , Nepal , Helambu , Nepal-general- , Subedi-melamchi , Damber-aryal , Bal-melamchi , Nima-lama , National-admin , Dev-subedi-melamchi , Melamchi-river

बाढीको स्रोतमा पुग्न सकेन विज्ञ टोली, नदी किनारको बस्ती सार्न सुझाव

बाढीको स्रोतमा पुग्न सकेन विज्ञ टोली, नदी किनारको बस्ती सार्न सुझाव
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

Kathmandu , Bagmati , Nepal , Helambu , Nepal-general- , Vishnu-pandey , Rajendra-sharma , Melamchi-market , After-sunday , Anil-pokharel , Ceo-pokharel