नेपाली भूमिबाटै मानसरोवर दर्शन गराउने तयारी
नेपालको भूमिबाट पनि चीनको मानसरोवर र कैलाश पर्वतको दर्शन गर्न सकिने भएपछि अहिले नेपाली पर्यटन व्यवसायीहरू नेपालबाटै स्वदेशी र विदेशी पर्यटकलाई कैलाश मानसरोवरको दर्शन गराउने अभियानमा लागेका छन् । हुम्लाको उत्तरी नाम्खा गाउà...
Source: gorkhapatraonline.com