इन्टरनेट साक्षरता र उपयोग
विकासको अनिवार्य आवश्यकता बन्दै गएको इन्टरनेटको पहुँच विस्तारसँगै सामाजिक समस्या पनि उत्तिकै थपिएका छन् । दुर्गम क्षेत्रमा बाटोभन्दा पहिला सञ्चार सुविधा र इन्टरनेट पु-याउनुपर्ने आवश्यकता एवं दायित्व राज्यले बहन गर्नुपरेक...
Source: gorkhapatraonline.com