स्मार्ट सेवातर्फ नेपाल विद्युत् प्राधिकरण
स्मार्ट मिटर एक प्रकारको विद्युतीय उपकरण हो । यो उपकरणमा दोहोरो सञ्चार प्रणाली जडान गरिएको हुन्छ । जुन सञ्चार प्रणालीका कारण नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रणालीले नियमित रूपमा त्यस्ता स्मार्ट मिटरको मनिटरिङ गरिरहà...