चार जिल्लामा ठाकुर पक्षको अगुवा कार्यकर्ता भेला
जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले शनिबार चार जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको छ । आज झापा, धनुषा, पर्सा र कैलालीमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरिएको ठाकुर पक्षका नेता केशव झाले जानका...
Source: gorkhapatraonline.com