प्रदेश २ मा करिब साढे आठ लाखले लगाए कोरोनाविरुद्धको खोप
प्रदेश नम्बर २ मा आठ लाख बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । प्रदेश २ स्वास्थय निर्देशनालयले दिएको तथ्याङ्कअनुसार मंगलबारसम्म कोरोनाविरुद्धको पहिलो खोप लगाउनेको संख्या ८ लाख ४६ हजार पाँच सय २४ पुगेको छ । प्रदेशमा पू...