निरन्तरको वर्षाले धनुषाको दक्षिणी भेग डुबानमा (फाेटाे फिचर )
बिहीबारदेखि परेको निरन्तरको वर्षाको पानीले धनुषाको दक्षिणी भू भाग डुबानमा परेका छन । जिल्लाको औरही नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाका केही क्षेत्र डुबानमा परेको हो ।
Source: gorkhapatraonline.com