चितवनमा ९३ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप
चितवनमा ९३ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप शेयर गर्नुहोस: चितवन,साउन ९ गते । जिल्लामा ९३ हजार बढीले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् । दुई वटा फरक फरक कम्पनीका गरी ९३ हजार ३७२ ले खोप लगाएका हुन् । तà¥...
Source: gorkhapatraonline.com