मुक्त कमैया लक्षित कार्यक्रम आउन छाड्यो
सशक्तीकरण र जीविकोपार्जनका लागि आवश्यक बजेटको खोजी गर्दै कञ्चनपुरका मुक्त कमैँया स्थानीय तहमा पुग्न थालेका छन् । जीवनस्तर उकास्नका ती निकायबाट कार्यक्रम सञ्चालन हुन छाडेपछि उनीहरु चिन्तित भएका हुन् । नौवटै तहमा ध्यानाकर्षà...
Source: gorkhapatraonline.com