झापामा दसैँ अगाडि नै जुवा, १७ जुवाडे पक्राउ
दसैँको सोह्र श्राद्ध लागेसंगै झापामा जुवाको बिगबिगी सुरु भएको छ । झापाको दमक १ बाट मंगलबार राती ४ लाख भन्दाबढी नगद र १६ थान कौडासहित १७ जना जुवाडे पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकका डिएसपी नवरा...
Source: gorkhapatraonline.com