भूमिको समस्या (सम्पादकीय)
गत जेठ ६ गते सङ्घीय मन्त्रिपरिषद्को बैठकले उदयपुरको बेलका नगरपालिका वडा नं. २, ३, ८ र ९ मा रहेको कोसी नदी उकास जग्गामध्ये ललितपुरको सेफ वे टेक्नोलोजीलाई १२५ हेक्टर र सुनसरीको वराह हर्बल एन्ड एग्रोलाई ५१.२३ हेक्टर ३० वर्षका लागि भà...
Source: gorkhapatraonline.com