'असोज मसान्तसम्म एक करोड आठ लाखलाई खोप लगाइसक्छाैं '
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तसम्म १ करोड ८ लाख ६० हजार डोज खोप आउने सुनिश्चित भइसकेको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा विहिबार समय लिएर बोल्नुहुँदै उहाँले सो जानकारी गराउनुभएको हो । पूर्ववर्ती सरकारले...
Source: gorkhapatraonline.com