Stay updated with breaking news from Nava dhungana. Get real-time updates on events, politics, business, and more. Visit us for reliable news and exclusive interviews.
रामेछापको मन्थली नगरपालिका–६ हात्तिसारमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बिहीबार काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश नम्बर ३–०१–०२३–च–३५१३ नम्बरको जिप हात्तिसारमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज ढुङ्गानाले जानकारी दिनुभयो । दुर्घटनामा परि मृत्यु हुनेमा ओखलढुङ्गा खिजि ....