प्रभावकारी बन्दै स्वास्थ्य बीमा कार्यक्रम
नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम काभ्रेमा प्रभावकारी बन्दै गएको छ । पाँच जनासम्मको परिवारका लागि तीन हजार पाँच सय रुपियाँ तिरेर बीमा गरेपछि एक वर्षसम्म एक लाख रुपियाँ बराबरको स्वास्थ्य सेवा उपलब्ध हुने भएपछà...
Source: gorkhapatraonline.com