आंशिक सञ्चालनमा आयो डुम्रे–बन्दीपुर सडक
आंशिक सञ्चालनमा आयो डुम्रे–बन्दीपुर सडक शेयर गर्नुहोस: कृष्ण न्यौपाने दमौली, असार २० गते । पहिराले अवरुद्ध डुम्रे–बन्दीपुर सडकखण्ड चारदिनपछि आंशिकरूपमा सञ्चालनमा आएको छ । डिभिजन सडक कार्यालय र जिल्ला प्रशासन ...
Source: gorkhapatraonline.com