मृत्यु दर्ता रद्द, सुभाषले पाए नयाँ नागरिकता
साउदी अरबमा कामको सिलसिलामा दुर्घटनामा परी गम्भीर घाइते भएका मोरङको बेलबारी–११ लक्ष्मीमार्गका सुभाष तामाङले जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । नागरिकता प्राप्त गरेसँगै उहाँसँग रहेको मृतà¥...
Source: gorkhapatraonline.com