विवादले परम्परा बिथोलिएपछि भक्तपुरको नवदुर्गा देवगण जात्रा अन्योलमा
भक्तपुरको ऐतिहासिक नवदुर्गा द्योछें (देवता घर)मा नकीं (महिला पुजारी)को छनोटमा विवाद भएपछि शुक्रबार साँझ दुई पक्षबीच झडप भएको छ । झडपले नवदुर्गा देवगण जात्राको परम्परा बिथोलिएपछि यस वर्षको जात्रा सञ्चालन हुने नहुने अन्योल उत्à¤...
Source: gorkhapatraonline.com