बाढीपहिराेले सडकमा रु. ८० करोडको क्षति
बाढीपहिराेले सडकमा रु. ८० करोडको क्षति शेयर गर्नुहोस: काठमाडौँ, साउन २० गते । वर्षाका कारण आएको बाढीपहिराेले यो वर्ष सडकमा झण्डै रु. ८० करोडको क्षति भएको छ । हालसम्म १५८ सडक अवरुद्ध भएको र २५ पुलमा क्षति पुगेको सडक ...
Source: gorkhapatraonline.com