कुटपिटपछि मानसिक सन्तुलन गुमाएकी पीडित डुकादेवी, न्यायकाे पर्खाइमा
कुटपिटपछि मानसिक सन्तुलन गुमाएकी पीडित डुकादेवी, न्यायकाे पर्खाइमा गर्भ संरक्षण विरुद्धको कसुर उपर जाहेरी दिन इलाका प्रहरी कार्यालय पथरी पुग्नु भएका डुकामायाका बुबाआमा । तस्विर– हरिप्रसाद कोइराला/उर्लाबारी ...
Source: gorkhapatraonline.com