२०८० सालमा सबै नेपालीको घरघरमा विद्युत् पुग्ने
नेपाल विद्युत प्राधिकरणको प्रशारण क्षमतालाई वृद्धि गरी आगामी पाँच वर्षमा ३६ सय मेगावाट पु¥याउने लक्ष्य राखेको छ । दुई हजार मेगावाट क्षमतामा रहेको प्रसारण क्षमतालाई १६ सय मेगावाट वृद्धि गरी ३६ सय मेगावाटमा पु¥याउने लक्ष्य राख...