काँग्रेसमा क्रियाशील सदस्यता छानबिन सुरु, यस्तो बन्दैछ मापदण्ड
अनलाइनखबर २०७८ असार ४ गते ८:५७ मा प्रकाशित प्रतिक्रिया ४ असार, काठमाडौं । भदौमै १४ औं महाधिवेशन गर्ने तयारी गरिरहेको नेपाली काँग्रेसले त्यसका लागि आजदेखि क्रियाशील सदस्यता छानबिन सुरु गर्दै छ । शनिबार बसेको शीर्ष नेतासहितको ...