संस्कारविहीन राजनीतिक प्रवृत्ति
उठ, जाग, लक्ष्य प्राप्त नभएसम्म नसुत’ भनेर कठोपनिषदले भनेको कुरा महाभारतको उद्योग पर्वले पनि उठ्नुपर्छ, जाग्नुपर्छ र कल्याणमय कार्यमा लागिरहनुपर्छ भनेर सिकाएको छ । गीताले त कर्मबिना शरीर निर्वाह नै हुन सक्दैन भनेको छ । यसले के...