बुढ्यौलीमा पनि आरनकै भर
कालीगण्डकी करिडोर सडकखण्डको आडैमा खरले छाएको सानो झुप्रोमा बसेर हँसिया तयार पार्न घन ठटाउँदै हुनुहुन्छ अमरबहादुर विक । उहाँ उमेरले ६४ पुग्नुभयो । तर यो पेशाले अझै छोडेको छैन । बुढ्यौली लागेसँगै अरु कसैको भन्दा उहाँलाई भर आरन...
Source: gorkhapatraonline.com