Live Breaking News & Updates on Saying district

Pagan favores políticos en Tizimín - El Diario de Yucatán

Pagan favores políticos en Tizimín - El Diario de Yucatán
yucatan.com.mx - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from yucatan.com.mx Daily Mail and Mail on Sunday newspapers.

Citlali-polanco , Pedro-couoh-suaste , Orlando-ojeda , Wendy , Kings-medina , Elect-pedro-couoh-suaste , Cetina-rapid , Saying-district , Commune-citlali-polanco , Legal-orlando-ojeda , What-reyes ,

गण्डकीमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, चार महिनामै एक हजार बढीको मृत्यु

गण्डकीमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, चार महिनामै एक हजार बढीको मृत्यु
onlinekhabar.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from onlinekhabar.com Daily Mail and Mail on Sunday newspapers.

Gandaki , Nepal , Baglung , Nepal-general , Pokhara , More-the-pradesh-health , Pradesh-health , Pokhara-ward-office , Gandaki-pradesh-health , Hyundai , Baglung-bank

नक्कली नागरिकता बनाउन आएका दुई पक्राउ


नक्कली नागरिकता बनाउन आएका दुई पक्राउ
  
शेयर गर्नुहोस:
राजविराज, साउन १ गते । जिल्ला प्रशासन कार्यालय राजविराजमा नक्कली पिता बनेर ज्वाइँलाई नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ बिहीबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज नगरपालिका–१५ देउरी भरुवा निवासी देवन यादव र उनका ज्वाइँ शिवनन्दन यादव रहेका छन् ।
वडाध्यक्षको कीर्ते हस्ताक्षर गरी नागरिकता बनाउन आएका ससुरा र ज्वाइँ दुवैलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनुभयो । शिवनन्दन भने भारतीय नागरिक रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रजिअ आचार्यले बताउनुभयो ।
शिवनन्दन आफ्नो छोरा भएको भन्दै देवनले वडा कार्यालयबाट सिफारिस लिएर नागरिकता बनाइदिन भन्दै जिल्ला प्रशासन कार्यालय आएका थिए । प्रशासकीय अधिकृतको टेबुलमा यो फाइल आएकै समयमा वडाबाट अपरिचित व्यक्तिले फोन गरेर यी दुवै नक्कली नागरिकता बनाउन आएको जानकारी गराएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले वडाध्यक्ष रामप्रसाद यादवलाई बोलाएर जानकारी माग्दा उहाँले गरिएको सिफारिसमा आफ्नो हस्ताक्षर नभएको बताएकाले प्रशासकीय अधिकृत किशोर रामले ‘लगत्तै प्रहरी बोलाएर दुवै जनालाई पक्राउ गर्न लगाएको प्रजिअ अचार्यको भनाइ छ । पक्राउ परेका देवनका ज्वाइँ शिवनन्दनले आफू नेपाली नागरिक भएको दाबी गर्दै आएका छन् । वास्तविकता के हो भन्नेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?
यो पनि हेर्नुहोस्

Nepal , Ajay-acharya , Office-prasad-yadav , Ward-office , His-yadav , Chief-district-officer-jay-acharya , Saying-ward-office , Saying-district , Juvenile-ram , Nepal-the , நேபால் , ஜெய்-ஆசார்யா

महाकाली नदीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

महाकाली नदीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह
ratopati.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from ratopati.com Daily Mail and Mail on Sunday newspapers.

Mahakali , Nepal , Ashok-ojha , Commerce-the-association , Hyundai , Saying-district , Chief-district-officer-joshi , South-region , மஹாகலி , நேபால் , அசோக்-ஓஜா , ஹூண்டாய்

भारतले महाकाली थुनेरै सडक निर्माण गर्दा नेपालतिरको बाटोमा क्षति

भारतले महाकाली थुनेरै सडक निर्माण गर्दा नेपालतिरको बाटोमा क्षति
ratopati.com - get the latest breaking news, showbiz & celebrity photos, sport news & rumours, viral videos and top stories from ratopati.com Daily Mail and Mail on Sunday newspapers.

Mahakali , Nepal , India , India-nepali-army , Office-india , Home-ministry , Nepali-army , India-mahakali , Construction-run , India-construction , Sharda-river